Thank you for reaching out to Omega Film Institute. Complete the form below to help us understand your hiring requirements so we can match you with the right editors from our trained talent pool. For any assistance, feel free to contact our team.
यो फर्म ओमेगा फिल्म इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूलाई नियुक्ति गर्न चाहने स्टुडियो र कम्पनीहरूको लागि तयार गरिएको हो। यो जानकारीहरूले हामीलाई तपाईंको आवश्यकताहरू बुझ्न र त्यसअनुसार हाम्रा विद्यार्थीहरू सिफारिस गर्न सहयोग गर्छ। तसर्थ, सम्पूर्ण विवरणहरू सहि भरेर बुझाउनुहुन अनुरोध छ। फर्म भर्ने क्रममा कुनै समस्या भएमा हामीलाई सम्पर्क गर्नुहुन अनुरोध छ।
Fields marked * are required. Everything else helps us match faster.
Our team reviews every request and coordinates with verified hiring partners. Your details are used only for matching.